माया गर्छु है

सहयात्रा टिभी

काठमाडौं । असोज–२३, गायिका बिन्दु परियारको नयाँ गीत माया गर्छु है म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।गीतमा एकनारायण भण्डारीको शब्द सिर्जनामा सुदीप सागरको एरेन्ज र संगीत रहेको छ।


सार्वजनिक भिडियोमा जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडाका सथामा अभिनेता नाजिर हुसेनको अभिनय रहको छ। सान थापाले निर्देशन गरेको म्युजिक भिडियोमा राजीव समरको कोरियोग्राफी रहेको छ। अर्जुन तिवारी र उनको समूहले खिचेको भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।

प्रकाशित : 9 October, 2020

प्रतिक्रिया दिनुहोस्