नेप्सेमा एकैदिन १ सय २३ अंकले गिरावट

सहयात्रा टिभी

काठमाडौं । मंसिर–२२, गत साता अप्रत्यासित उकालो लागेको शेयर बजार यस साताको पहिलो दिन ९आइतबार० १ सय २३ अंकले घट्दा नकारात्मक ‘सर्किट ब्रेक’ लागेर भारी गिरावट आएको छ।

नेपाल राष्ट्र बैंकले गत बिहीबार गरेको मौद्रिक त्रैमासिक समिक्षाका कारण सेयर बजारमा पहिरो गएपछि नकारात्मक ‘सर्किट ब्रेक’ लागेको हो । मौद्रिक नीतिको समिक्षापश्चात बजार खुलेको पहिलो दिन आइतबारको बजारमा १ सय २३ अंकले गिरावट आएको हो । आइतबारको बजार ६ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेर दिनभरिको लागि कारोबार रोकिएको हो ।

प्रकाशित : 7 December, 2020

प्रतिक्रिया दिनुहोस्