केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रिय सभाका सांसद र कर्मचारीलाई कोरोना संक्रमण

सहयात्रा टिभी

काठमाडौं । पुस १७, संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाका १ सांसद र ५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाका जानकारी अनुसार राष्ट्रिय सभा अधिवेशनको अघिल्लो दिन बिहान ४१ सांसदसहित ९७ जनाको कोरोना परिक्षण गरेकोमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : 1 January, 2021

प्रतिक्रिया दिनुहोस्