फेरी बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ त कारोबार ?

सहयात्रा टिभी

काठमाण्डौं । माघ ०८, नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।

बुधबार प्रतितोला ९२ हजार ५०० रुपैँयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ६ सय रुपैँयाले बढेर ९३ हजार १०० रुपैँयामा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यसैगरी आज तेजावी सुनको मुल्य ९२ हजार ६०० रुपैँया र चाँदीको मुल्य तोलामा १५ रुपैँयाले बढेर १२ सय ७० कायम भएको छ ।

प्रकाशित : 21 January, 2021

प्रतिक्रिया दिनुहोस्