माघ १९ (फेब्रुअरी १) देखि एक महीनासम्म ‘आयोडिन मन्थ’ मनाइँदै
सहयात्रा टिभी
काठमाडौं । माघ १९, आयोडिनको कमीबाट हुनसक्ने हानीबारे सचेतना जगाउने उद्देश्यले माघ १९ अर्थात फेब्रुअरी १ देखि एक महीनासम्म आयोडिन मन्थ मनाउने अभियान जारी रहेने छ । युनिभर्सल साल्ट आयोडाइजेशनको सदस्य राष्ट्रको हैसियतमा नेपालले सन् १९९८ देखि हरेक फ्ब्रुअरी महीनालाई आयोडिन मन्थका रुपमा मनाउँदै आएको छ ।