जन्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

सहयात्रा टिभी

काठमाडौं । माघ २०, नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमय दर कयम गरेको छ । अमेरिकी डलर एकको खरिददर एक सय २ रुपैयाँ ८० पैसा र विक्रिदर एक सय ३ रुपैयाँ ४० पैसा रहेको छ ।

विनिमय दर :

प्रकाशित : 2 February, 2021

प्रतिक्रिया दिनुहोस्