श्वेताको दोस्रो विवाहको खर्च विवरण
सहयात्रा टिभी
काठमाडौं । माघ २५, फिल्म कहाँ भेटिएलाबाट नेपाली चलचित्रमा डेब्यू गरेकी नायिका श्वेता खड्काले करोडपति ब्यबसायीका छोरा विजयेन्द्रसँग विबाह गरिन् । सिन्धुपाल्चोकमा माझीबस्ती निर्मण गरेकी श्वेताले विजयेन्द्रसँग धुमधामसँग नेपालको सबैभन्दा महंगो ५ तारे होटल गोकर्ण रिर्सोटमा धुमधामले गरिन् ।
३ दिनसम्म चलेको विबाह नेपाली चलचित्र उद्योगकै सर्वाधिक महंगो बिहे भएको बताइन्छ । जुन विबाहलाई अहिलेसम्मको भव्य विबाह भएको समेत बताइन्छ जस्मा श्वेता र विजयेन्द्रको विबाह १ करोडको हाराहारीमा खर्च भएको पाईएको छ ।