१३ लाख ४८ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत

सहयात्रा टिभी

काठमाडौं । माघ २७, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार आरएमडीसी लघुवित्त वित्तिय संस्थाको बोनस शेयर सूचीकृत भएको हो । उक्त लघुवित्तको १३ लाख ४८ हजार ९८५ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले बताएको छ ।

 

प्रकाशित : 9 February, 2021

प्रतिक्रिया दिनुहोस्