यस्ता छन् तातोपानी पिउनुका १० फाइदाहरु

सहयात्रा टिभी

काठमाडौं । माघ ३०, पानी स्वास्थ्यको लागि निकै उपयोगी पदार्थ हो । स्वास्थ्य मात्रै होइन आफ्नो सौन्दर्यलाई निखार्न समेत मनतातो पानी निकै फाइदा जनक मानिन्छ । राम्रो स्वास्थ्यको लागि दिनभरमा आठ देखि दश लिटर सम्म पानी पिउनु पर्दछ । दिनमा तीन पटक तातोपानी पिउने बानी बसाउनुभयो भने तपाईंंको शरीर बिरामी हुनबाट बचाउन सक्नुहुन्छ ।

तातोपानीका फाइदाहरु:

  • रक्त सञ्चारलाई सन्तुलन गर्छ
  • ऊर्जा बढाउँछ
  • जाडोको दुःखाइ कम गर्छ
  • अनुहारमा कलिलोपना आउँछ
  • कपालको लागि पनि फाइदाजनक गर्छ
  • तौल कम गराउँछ
  • चिसो हुनबाट बचाउँछ
  • महिनावारीको दुःखाइ कम गराउँछ
  • शरीर सफा गराउँछ
  • पेटलाई दुरुस्त राख्छ

प्रकाशित : 12 February, 2021

प्रतिक्रिया दिनुहोस्