अमेरिकामा नायिका प्रियंका चोपडाको ‘सोना’ रेष्टुरेन्ट

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २४, बलीउड नायिका प्र‍ियंका चोपडाले अमेरिकाको न्यूयोर्कमा ‘सोना’ नामक भारतीय रेष्टुरेन्ट खोलेकी छन् । चोपडाले इन्ट्राग्राममा रेष्टुरेन्टको तस्वीर राखेर आफुले सुरु गरेको नँया बिजनेशको जानकारी गराएकी छिन् । प्रिंयका लेख्छन् ‘तपाईहरुको माझ सोना ल्यएर आएर आउदा म निक्कै खुशी छु, न्यूयोर्कमा नँया रेष्टुरेन्ट जहाँ भारतीय खानाप्रती मेरो माया छ । जहाँ भारतीय खानाको स्वाद र फ्लेवर्स छ , प्रिंयकाले रेष्टुरेन्टको शेफको नाम समेत सार्वजनिक गरेकीछिन् ।’

नँया रेष्टुरेन्ट खोलेकोमा निक्के उत्साहित रहेकी चोपडा थप्छिन् ‘तपाईहरुलाई मेरो देशको शानदार खानाको यात्रामा लैजान चाहान्छु, सोनो यो महिनाको अन्तिमा खुल्छ र म तपाईहरुलाई त्यो देखाउँनको लागि धेरै समय पर्खिन सक्दैन ।’ रेष्टुरेन्ट खोल्ने योजना मनीष गोयल र डेविड रेबिनको नेतृत्वमाबिना सफल सफल नहुने पनि बताएकी छन् । उनले आफ्नो सोच पुरा गर्न सहयोग गरेकोमा धन्यवाद पनि दिएकी छन् । प्रियंका लेख्छिन्यो ‘यो सोचलाई एकदमै इमान्दारका साथ पुरा गर्न सफल भएकोमा हाम्रो डिजाइनर मेलिसा बोवर्स तथा बाँकि टिमलाई धन्यावाद ।’

 

 

 

प्रकाशित : 8 March, 2021

प्रतिक्रिया दिनुहोस्