८ अर्ब मूल्य पर्ने ह्याण्ड ब्याग

काठमाडौं । चैत्र ०४, इटालियन लग्जरी ब्राण्ड बोयरिनी मिलानेसी (Boarini Milanesi) ले बनाएको ब्यागको मुल्य करौडौं छ । यसको मुल्य ६ मिलीयन यूरो रहेको छ । जसको नेपाली मुल्य ८ अर्ब ३२ करोड २९ लाखभन्दा बढि परेको छ ।
यस ब्यागमा १० वटा सुनको पुतली बनाइएको छ । यतिमात्र होइन हिरा लगायतका महंगा महंगा जवाहरातले यसको सजावट गरिएको छ । यस ह्याण्ड ब्यागको मुल्यबाट ८ सय हजार युरो समुन्द्रको सफाईकालागी दान गरिनेछ । उक्त ब्यागलाई बनाउन मात्र करिब १ हजार घण्टा लागेको थियो । यसको सुन्दरताका कारण धेरैले यस ब्यागको प्रसंशा गरेका छन् ।