आजको विदेशी मुद्रा विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०९, नेपाल राष्ट्र बैंकद्धारा सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा रहेको छ भने युरो एकको खरिददर १३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४७ पैसा रहेको छ ।

यसैगरी पाउण्ड एकको खरिददर १६० रुपैयाँ ५८ पैसा र बिक्रीदर १६१ रुपैयाँ ४१ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९४ पैसा रहेको छ ।

प्रकाशित : 22 March, 2021

प्रतिक्रिया दिनुहोस्