आजको विदेशी विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । चैत्र १२, नेपाल राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खदिरदर ११५ रुपैयाँ ८० पैसा र बिक्रिदर ११६ रुपैयाँ ४० पैसा रहेको छ। त्यस्तै, युके पाउण्ड स्टिलिन एकको खरिददर १५९ रुपैयाँ २ पैसा बिक्रिदर १५९ रुपैयाँ ८४ पैसा रहेको छ । बैंकको अनुसार युरो एकको खरिददर १३७ रुपैयाँ ३ पैसा र बिक्रिदर १३७ रुपैयाँ ७४ पैसा रहेको छ ।

प्रकाशित : 25 March, 2021

प्रतिक्रिया दिनुहोस्