जनकपुरको होली (फोटोफिचर)
सहयात्रा टिभी
काठमाडौं । चैत्र १७, मिथिला मधेशमा समानता र निष्छलताको पर्वको रुपमा रहेको होली हर्षोल्लासपूर्वक मनाइएको छ । प्रदेश २ का जनकपुरसहित विभिन्न शहर र ग्रामीण क्षेत्रमा होली मनाइएको हो ।

प्रकाशित : 30 March, 2021