मदन कृष्ण श्रेष्ठको आबाजमा ‘फूल बुट्टे सारी’को भिउज ५० लाख

काठमाडौं । चैत्र १७, मदन कृष्ण श्रेष्ठको आबाजमा ‘फूल बुट्टे सारीको भिउज’ ५० लाख पुगेपछि सामाजिक सञ्जाल मार्फल उनले भने,’ओहो !!! मैले गाएको भर्शनको गीत ‘फूल बुट्टे सारी’ को भिउज पनि ५० लाख पुगीसकेछ आम्मामामा ।।। सबैको जय होस ।।। मेरो धोत्रो स्वरलाई पनि माया गरेर ५० लाख भन्दा बढी दर्शकश्रोताहरुले सुनी हेरीदिनुभएकोमा सबैलाई ५० करोड पटक धन्यबाद छ ।’