आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । चैत्र २४, नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५७ पैसा रहेको छ ।

यस्तै पाउण्ड एकको खरिद १६२ पैसा १३ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा रहेको छ भने युरो एकको खरिददर १३७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३८ रुपैयाँ १२ पैसा रहेको छ ।

यसैगरी कतारी रियाल एकको खरिदर ३२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३२ रुपैयाँ २८ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६४ पैसा रहेको छ ।

प्रकाशित : 6 April, 2021

प्रतिक्रिया दिनुहोस्