केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विनोद चौधरीको अर्वपतिको स्थान खस्कियो

सहयात्रा टिभी

काठमाडौं । चैत्र २५, नेपालका एक मात्र अर्वपति विनोद चौधरीको यस पटक भने विश्वमा स्थान पाएनन्। फोर्ब्सद्धारा सार्वजनिक गरीएको सूची अनुसार चौधरी गतवर्ष १५१३ स्थानमा रहेकोमा यस वर्ष भने २१४१ औं स्थानमा रहेका छन् ।

लगातार दुई वर्ष उनको वार्षिक सम्पत्ति १.४ अर्ब अमेरिकी डलर रहेको छ। सन् २०१९ मा उनको सम्पत्ति बढेर १.७ अर्ब डलर पुगेको थियो। सन् २०१७ बाट उनको सम्पत्ति बढ्न थालेको थियो। ६५ वर्षे चौधरी सिजी कर्प ग्लोबलका सञ्‍चालक हुन् भने नेपालमा उनको नबिल बैंक र सिजी फुडमा लगानी रहेको छ।

 

प्रकाशित : 7 April, 2021

प्रतिक्रिया दिनुहोस्