नाजिर हुसेनको अलगै स्टाइल (फोटोफिचर)
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र २६, नेपाली चलचित्र क्षेत्रमा नायक नाजिर हुसेनको छुट्टै छाप रहेको छ । नाजिरको अभिनयलाई दर्शकले मन पनि पराएका छन् । तर, पनि नाजिरका चलचित्रले व्यवसायिक रुपमा सफलता पाउन सकेका छैनन् । पहिरनको हकमा पनि नाजिरलाई धेरैले रुचाउछन् । उनको पहिरनप्रतिको चासो लोभलाग्दो छ ।