केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालमा थप २८८ कोरोना संक्रमित

सहयात्रा टिभी

काठमाडौं । चैत्र २७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१ जनाको पीसीआर परीक्षण गर्दा पछिल्लो २४ घण्टामा २ सय ८८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १ सय २७ जना कोरोना संक्रमण मुक्त भएका छन् मृत्यु हुनेको संख्या भने शून्य रहेको मन्त्रालयले बताएको छ । कोरोना संक्रमितको संख्या भने २ लाख ७९ हजार ३ सय ८८ पुगेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित : 9 April, 2021

प्रतिक्रिया दिनुहोस्