सवारी चालकमाथि गोली हानी हत्या गरेको आरोपमा एक प्रहरी अधिकृत पक्राउ
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख ०२, अमेरिकाको मिनसोटामा एक अश्वेत मोटर चालकलाई गोली हानी हत्या गरेको आरोपमा एक श्वेत प्रहरी अधिकृतलाई हिरासतमा लिईएको छ। उनीमाथि गैरन्यायिक हत्या (सेकेन्ड डिग्री म्यानस्लटर) को मुद्दा चलाइने अभियोजनकर्ताहरूले बताएका छन्।
पोटरले २० वर्षीय डन्टे राइटमाथि दुर्घटनावस आफूले गोली चलाएको बयान दिएकी छन्। पोटर र प्रहरी प्रमुख टिम गाननले ब्रुकलिन सेन्टर फौज छाडेका छन्। उक्त हत्याले प्रहरी र प्रदर्शनकारीबीच तीन रात लामो झडप भएको थियो।