थारु गीतमा आरजु र नीतेशको रमाउदैँ (भिडियो सहित)

काठमाडौं । बैशाख ०३, अन्नु चौधरी र सुरज सिंह ठाकुरको स्वर रहेको थारु गीत ‘बन बु राजा तु बन बो रानी’ भिडियो सहित सार्वजनिक भएको छ ।
सिल शर्माको शब्द संगीत रहेको गीतको भिडियो भने रामप्रसाद चौधरीले निर्देशन गरेका हुन् । शिशिर खातीको कोरियोग्राफी रहेको भिडियोमा आरजु र नीतेशका अलावा सन्दिप चौधरी र बिजय चौधरीको पनि अभिनय छ ।
हेर्नुहोस् भिडियो: