आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०५, आइतबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११९ रुपैयाँ २७ पैसा रहेको छ ।

त्यस्तैगरी, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७५ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १४२ रुपैयाँ १४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८६ पैसा रहेको छ भने यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९२ रुपैयाँ ४३ पैसा रहेको छ ।

प्रकाशित : 18 April, 2021

प्रतिक्रिया दिनुहोस्