आजको विदेशी मुद्राको विनिमयदर
सहयात्रा टिभी
काठमाडौं । बैशाख ०७, नेपाल राष्ट्र बैंकले आज (मंगलबार) को विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२० रुपैयाँ ११ पैसा रहेको बताएको छ ।
यसैगरी जापानी यनको दशको खरिददर ११ रुपैयाँ ०५ पैसा र बिक्रीदर ११ रुपैयाँ ११ पैसा रहेको छ भने युरो एकको खरिददर १४३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६७ पैसा रहेको छ ।
त्यसैगरी कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९८ पैसा रहेको छ ।
विस्तृतमाः