आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०९, नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

बिहीबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२० रुपैयाँ ११ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी जापानी यनको दशको खरिददर ११ रुपैयाँ ०५ पैसा र बिक्रीदर ११ रुपैयाँ ११ पैसा रहेको छ भने युरो एकको खरिददर १४३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४४ रुपैयाँ २३ पैसा रहेको छ ।

त्यसैगरी, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९८ पैसा रहेको छ ।

विदेशी मुद्रा विनिमयदर विस्तृतमाः

 

प्रकाशित : 22 April, 2021

प्रतिक्रिया दिनुहोस्