केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । बैशाख १६, बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११९.२७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५२ पैसा रहेको छ भने युरो एकको खरिददर १४३ रुपैयाँ २६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९८ पैसा रहेको छ ।

यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४७ पैसा रहेको छ भने साउदी दिराम एकको खरिददर ३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४७ पैसा रहेको छ ।

विनियमदर विस्तृतमाः

 

प्रकाशित : 29 April, 2021

प्रतिक्रिया दिनुहोस्