केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उपत्यकामा लकडाउनको पहिलो दिन नै सुनको भाउ बढ्यो

सहयात्रा टिभी

काठमाडौं । बैशाख १६, नेपाली बजारमा आज सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९० हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ रहेको छ ।

 

 

प्रकाशित : 29 April, 2021

प्रतिक्रिया दिनुहोस्