केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज नेप्सेमा ३ लाख ८२ हजार कित्ता शेयर सूचीकृत

सहयात्रा टिभी

काठमाडौं । बैशाख १६, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहिबार एक कम्पनीको शेयर सूचीकृत भएको छ । त्यस्तै, नेप्सेमा समता लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो । त्यसैगरी, नेप्सेका अनुसार उक्त कम्पनीको २० प्रतिशत बोनस बापत ३ लाख ८२ हजार २३३ दशमलब ६० कित्ता शेयर सूचीकृत भएको हो ।

 

 

प्रकाशित : 29 April, 2021

प्रतिक्रिया दिनुहोस्