केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य घट्यो

सहयात्रा टिभी

काठमाडौं । बशाख १७, नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हिजो सुनको मूल्य तोलामा ९० हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा ९ सयले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुनको मूल्य तोलामा तीन सयले बढेको थियो ।

त्यसैगरी, महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ४५० सय रुपैयाँ रहेको छ ।

प्रकाशित : 30 April, 2021

प्रतिक्रिया दिनुहोस्