होम क्वारेन्टीनमा बसेका कोरोना संक्रमित बाबु–छोराको मृत्यु

सहयात्रा टिभी

‌काठमाडौं । बैशाख १९, उत्तर प्रदेशको राजधानी लखनउमा होम क्वारेन्टीनमा बसेका कोरोनाबाट संक्रमित बाबु–छोरा दुवैको मृत्यु भएको छ।

छिमेकीलाई शवको गन्ध आउन थालेपछि प्रहरीलाई जानकारी गराएर ढोका फोडेर हेर्दा बाबु–छोरा मृत अबस्थामा भेटिएका थिए।

प्रहरीका अनुसार लखनउको कृष्णनगरस्थित एलडीए कोलोनीमा ६५ वर्षीय पिता अरविन्द गोयल र उनका २५ वर्षीय छोरा इलु गोयलको मृत्यु भएको हो भने अरविन्दकी ६० वर्षीय पत्नी रञ्जना गोयल गम्भीर अवस्थामा भेटिएकी थिइन्।

 

 

 

 

 

 

प्रकाशित : 2 May, 2021

प्रतिक्रिया दिनुहोस्