केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य वृद्धि

सहयात्रा टिभी

काठमाडौं । बैशाख २०, नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य ४०० रुपैयाँले वृद्धि भएको छ ।

छापावाला सुनको मूल्य प्रति तोला ९० हजार ४०० रुपैयाँ कायम भएको छ भन तेजाबी सुन प्रति तोला ८९ हजार ९०० रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, महासंघका अनुसार सोमबार यता चाँदीको मूल्यमा पनि केही वृद्धि भएको छ । गत आइतबार प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३०० रुपैयाँ कायम भएको हो ।

 

प्रकाशित : 3 May, 2021

प्रतिक्रिया दिनुहोस्