केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुन तथा चाँदीको मूल्य बढ्यो

सहयात्रा टिभी

काठमाडौं । बैशाख २१, नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । हिजो सुनको मूल्य तोलामा ९० हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ ।

त्यस्तै, महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९० हजार एक सय रुपैयाँ रहेको छ ।

यता, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर १ हजार ३ सय २५ पुगेको महासंघले जनाएको छ ।

 

 

 

प्रकाशित : 4 May, 2021

प्रतिक्रिया दिनुहोस्