केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको भाउ घट्यो

सहयात्रा टिभी

काठमाडौं । बैशाख २२, नेपाली बजारमा सुनको मूल्य आज (बुधबार) घटेको छ ।

हिजो सुनको मूल्य तोलामा ९० हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार सुनको मूल्य तोलामा दुई सयले बढेको थियो ।

त्यस्तै, महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँ रहेको छ ।

यता, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य घटेर १३२० रहेको महासंघले जनाएको छ ।

 

प्रकाशित : 5 May, 2021

प्रतिक्रिया दिनुहोस्