केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । बैशाख २२, आज (बुधबार) अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ८७ पैसा र विक्रीदर ११८ रुपैयाँ ४७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तै यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ५४ पैसा र विक्रीदर १४२ रुपैयाँ २६ पैसा रहेको छ भने स्वीस फ्रेन्स एकको खरिददर १२८ रुपैयाँ ८३ पैसा रहेको छ भने, विक्रीदर १२९ रुपैयाँ ४८ पैसा रहेको छ ।

त्यस्तै, यूके पाउण्ड स्टलिङ डलर एकको खरिदर नेपाली १६३ रुपैयाँ ६५ पैसा रहेको छ भने विक्रीदर १६४ रुपैयाँ ४८ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९४ पैसा रहेको छ भने विक्रीदर ९१ रुपैयाँ ४० पैसा रहेको छ ।

त्यस्तै, जापानी यन १० को खरिदर नेपाली १० रुपैयाँ ७७ पैसा र विक्रीदर १० रुपैयाँ ८३ पैसा रहेको छ भने, चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २१ पैसा र विक्रीदर १८ रुपैयाँ ३० पैसा रहेको छ ।

विनिमयदर विस्तृतमा :

प्रकाशित : 5 May, 2021

प्रतिक्रिया दिनुहोस्