केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । बैशाख २३, आज(बिहीबार) डलरको खरिददर ११७.९६ रुपैयाँ र बिक्रिदर ११८.५६ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै एक यूरोपियन डलरको खरिद मूल्य १४१.६२ रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४२.३४ रुपैयाँ रहेको छ भने मलेसियन एक रिंगिटको खरिददर २८.६५ रुपैयाँ र बिक्रिदर २८.७९ रुपैयाँ रहेको छ ।

यता अष्ट्रेलियन डलरको खरिददर ९१.१२ रुपैयाँ छ भने बिक्रिदर ९१.५९ रुपैयाँ रहेको छ । कतारी एक रियालको ३२.४० रुपैयाँ छ भने बिक्रिदखर ३२.५६ रुपैयाँ कायम भएको छ ।

आजको विनिमयदर विस्तृतमा: 

प्रकाशित : 6 May, 2021

प्रतिक्रिया दिनुहोस्