अफगानिस्तानमा बम विस्फोट, ३० जनाको मृत्यु
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख २६, अफगानिस्तानको राजधानी काबुलको एक स्कूलको बाहिर विस्फोट हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको जनाईएको छ।
सो विस्फोटमा ११ देखि १५ वर्ष उमेर समूहका विद्यार्थीहरुले ज्यान गुमाएका छन् भने कम्तिमा ५२ जना घाइते भएका छन्। विस्फोटमा परि मर्नेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।