केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । बैशाख २७, आज (सोमबार) एक अमेरीकी डलरको खरिददर ११७.३२ रुपैयाँ र बिक्रीदर ११७.९२ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैकंले जनाएको छ।

त्यस्तै एक युरोको खरिददर १४२.७१ रुपैयाँ र बिक्रीदर १४३.४४ रुपैयाँ रहेको छ भने जापानीज येनको खरिददर १०.८० रुपैयाँ र बिक्रीदर १०.८६ रुपैयाँ भएको छ ।

यता कतारियन एक रियालको खरिददर ३२.२२ रुपैयाँ र बिक्रीदर ३२.३८ रुपैयाँ छ भने दक्षिण कोरियन १०० वनको खरिददर १०.५५ रुपैयाँ र बिक्रीदर १०.६० रुपैयाँ रहेको छ ।

विनिमयदर विस्तृतमा:

प्रकाशित : 10 May, 2021

प्रतिक्रिया दिनुहोस्