मिस युनिभर्समा मिस म्यानमारले गरीन सैन्य शासनको विरोध

सहयात्रा टिभी

काठमाडौं । जेठ ३, मिस युनिभर्समा मिस म्यानमारले गरीन सैन्य शासनको विरोध ।

अमेरिकाको फ्लोरिडामा सम्पन्न मिस युनिभर्सको प्रतिस्पर्धामा मिस म्यानमारले आफ्नो म्यानमारमा भैरहेको रक्तपातपूर्ण सैन्य गतिविधिका बारेमा दार्शाएकी छिन।

मिस म्यानमारले ‘हाम्रा मानिसहरु दिन प्रतिदिन मर्दैछन् र सेनाले गोली हानीरहेछन्’ आफ्नो बायोग्राफिक भिडियोमा बताएकि थिईन। उनले सबैलाई म्यानमारको बारेमा बोल्न आग्रह गरेकि थिईन।

प्रतियोगितामा ब्राजिलकि एन्ड्रिया मेजा फष्ट रनरअप भएकि थिईन। सेकेण्ड रनरअपमा पेरुकि सुन्दरी भएकी थिईन। अमेरिकी अभिनेता मारियो लोपेज र टेलिभिजन ओलिभियाका चर्चित व्यक्तित्व कुल्पोले सो कार्यक्रम संचालन गरेका थिए।

पूर्व मिस युनिभर्सका प्रतिस्पर्धी चेस्ली क्रिस्ट, पाउलिना भेगा र डेमी–लेह टेबोले प्रतिस्पर्धाको विश्लेषण र कमेन्टकर्ताको रूपमा कार्य गरेका थिए।

प्रकाशित : 17 May, 2021

प्रतिक्रिया दिनुहोस्