एन्जेलिना जोलीको मौरीसँग फोटोशुट (फोटो फिचर)
सहयात्रा टिभी
काठमाडौं । जेठ १०, हलिउड अभिनेत्री एन्जेलिना जोलीले विश्व मौरी दिवसकोअवसरमा मौरीसँग फोटो खिचाएकी छिन्।

फोटोमा जोलीको शरीरमा १८ मिनेटसम्म मौरी टासिएको थियो भने उनले यक्त फोटोशुट नेशनल जियोग्राफिकको सहयोगमा गरेकी थिइन्।


