चीनको गान्सुमा रेल दुर्घटनाहुँदा ९ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । जेठ २१, उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा शुक्रबार बिहान ५ः २५ बजे जिन्चाङ खण्डमा रेल दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

त्यस्तै प्रहरी र स्थानीय मानिसले रेल दुर्घटनाका मृतक एवं घाइतेहरुको उद्धार गरी स्थानीय अस्पतालमा उपचार गराईरहेको छ ।

प्रकाशित : 4 June, 2021

प्रतिक्रिया दिनुहोस्