कोरोनाबाट एकैदिन २१ सय बढीको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । जेठ २५, भारतमा कोरोना संक्रमितहरुको संख्या घट्दो क्रममा छ।

त्यसैगरी पछिल्लो २४ घन्टामा भारतमा ८७ हजार ३४५ संक्रमित थपिएका छन्।

त्यस्तै एकैदिनमा २ हजार ११५ जनाको मृत्यु भएको छ भने भारतमा हालसम्म २ करोड ९० लाख संक्रमित देखिसकिएको छ। भारतमा अझै १३ लाख एक्टिभ केस रहेका छन्।

भारतमा हालसम्म ३ लाख ५१ हजार ३४४ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित : 8 June, 2021

प्रतिक्रिया दिनुहोस्