चट्याङ लागेर २३ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । जेठ २५, भारतमा चट्याङले लागेर २३ जनाको मृत्यु भएको छ।

पश्चिम बंगाल राज्यका तीन जिल्लामा सोमबार साँझ तीव्र गतिको हावा र भारी वर्षासँगै परेको चट्याङले लागेर कम्तीमा २३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

साथै अन्य धेरै व्यक्ति घाइते भएका बीबीसी हिन्दीले जनाएको छ।

प्रकाशित : 8 June, 2021

प्रतिक्रिया दिनुहोस्