बेहुली बोक्ने भन्दै वर्षौ देखि पालीराखेको ६३० केजीको बंगुर

सहयात्रा टिभी

काठमाडौं । जेठ २५, रोचक र विचित्रको घटनाका लागी चीन विश्व्मा नै शिर्ष स्थानमा पर्ने गर्छ ।

चीनको बीजिंग गाउँमा बिवाह पश्चात दुलहीलाई सुँगुरमा चढाएर बिदा गरिएको खबर यतिबेला सामाजिक संजालमा भाइरल बनीरहेको छ ।

दुलही बोक्ने सुँगुर झन्डै ६३० केजीको छ । उक्त सुँगुर दुलहाले आफ्नो दुलही बोक्न चाहिने भन्दै ३ वर्षदेखि पाल्दै आएको बताइन्छ ।

 

 

प्रकाशित : 8 June, 2021

प्रतिक्रिया दिनुहोस्