केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अर्घाखाँचीमा जीप दुर्घटना हुदाँ चालकको घटनास्थलमै मृत्यु

सहयात्रा टिभी

काठमाडौं । जेठ २७, अर्घाखाँचीमा जीप दुर्घटना हुँदा भुमिकास्थान –९ कागाडी चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको घटनास्थलमै मृत्यु भएको छ ।

संकेतिक तस्बीर

भुमिका स्थानको ढिकुराबाट डेभातर्फ आज विहान जाँदै गरेको लु १ च ६१६८ नम्बरको डबल क्याप जिप भुमिकास्थान ९ तारिकेमा दुर्घटना भएको हो । गाडीमा चालक मात्र रहेको र सडकबाट करिब ५० मिटर तल खसेको छ ।

प्रकाशित : 10 June, 2021

प्रतिक्रिया दिनुहोस्