चिनको अर्को चमत्कारी काम, २८ घण्टा ४५ मिनेटमै १० तले अत्याधुनिक भवन तयार (भिडियोमा हेर्नुस्)
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । असार ८, चीनले केवल २८ घण्टा ४५ मिनेटमा टेक्नोलोजी प्रयोग गरी १० तलाको आधुनिक भवन भवन बनाएको छ, जबकि भवन निर्माणको लागि सामान्यतया एक हप्ता लाग्छ।
एक चिनियाँ कम्पनीले केवल २८ घण्टा ४५ मिनेटमा १० तल्ला भवन बनायो। ब्रॉड समूह, जसले भवन निर्माण गर्यो, केवल एक दिनमा स्टील अपार्टमेन्ट भवन विकास गर्न सफल भयो।
त्यस्तै यो उपलब्धि चीनको चांग्शा शहरमा भएको छ। चांग्शामा, १० तलाको विलासी भवन निर्माण गरिएको हो । यस छोटो समयमा भवन निर्माण गर्ने निर्माणकर्ता समूहले जून १३ मा युट्युबमा यसको ५ मिनेटको भिडियो साझा गरेको छ, जसमा भवनको जग बसालिएको देखि भवन पूरा नभएसम्म पूर्ण जानकारी दिइएको छ।
भिडियो: