गायक कपिल सापकोटाको नयाँ गीत ‘लाला ल्याण्ड’ सार्वजनिक

काठमाडौं । असार ९, गायक कपिल सापकोटाले आफ्नो नयाँ गीत ‘लाला ल्याण्ड’ सार्वजनिक गरेका छन्।
सापकोटाले नै लेखेको गीत ‘मेक मनी रेकर्ड्स’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतलाई मिस्टा चाम्लिङले मिक्सिङ तथा मास्टरीङ गरेका हुन्। गीत ‘डिप स्पेस डट को’ले गीतको भिडियो निर्माण गरेको छ।
हेर्नुहोस् भिडियो: