पशुपति शर्माले गाउँमै बनाए महलजत्रो घर, (भिडियोमा रामाईलो कुराकानी)

सहयात्रा टिभी

काठमाडौं । असार २४, चर्चित लोकदोहोरी गायक पशुपति शर्माले आफ्नै गाउँमै करोडौ लगानीमा महल जत्रो घर बनाएका छन्।

गाउँमा घर बनाएपति हाल उनि अहिले राजधानी बस्दै आएका छन्। पशुपति शर्माको घरमा पुग्दा निकै रमाईलो समेत भएको छ।उनको बाबा र आमा मात्रै बस्ने घरमा सधै पशुपतिकै मात्र गीत गुन्जिने गर्दछ।

पशुपति शर्मा पछि गाउँनै फर्कने अभियानको साथमा घर बनाएको समेत उनको बाबाले खुलाएका छन् भने आमाले पनि आफ्नो छोराको निकै याद आउने र गाउँमै बसिदिए हुने समेत बताएकि छिन।

कोरोनाको लहरको समयमा पशुपति शर्मा गाउँमै बसेका थिए।पशुपति शर्माको जेठो दाइ डाक्टर हुन्। दुवै दाजु भाई यो बेला कामको शिलसिलामा बाहिरनै बस्ने गर्छन।

हेरौं भिडियोमा उहाँहरुसँग भएको रमाईलो कुराकानी :

प्रकाशित : 8 July, 2021

प्रतिक्रिया दिनुहोस्