भरतपुरमा कोरोना भाइरस–१९ को ‘डेल्टा भेरियन्ट’ फेला

सहयात्रा टिभी

काठमाडौं । असार २८, भरतपुरमा कोरोना भाइरस–१९ को ‘डेल्टा भेरियन्ट’ फेला परेको छ ।

भरतपुर अस्पतालले परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएकामध्ये दुई नमूनामा नयाँ भेरियन्ट फेला परेको हो ।

अस्पतालले आज एक विज्ञप्ति प्रकाशित गरी यसरी पठाइएका नमूना मध्ये दुई नमूनामा डेल्टा प्रमाणित भएको जनाएको छ ।

कोरोनाको पहिलो लहरको अल्फा भेरियन्टभन्दा कोरोनाको डेल्टा भेरियन्ट बढी सङ्क्रामक रहेको विभिन्न अनुसन्धानले पुष्टि गरेको वरिष्ठ कन्सल्टेन्ट फिजिसियनसमेत रहनुभएका उनले जानकारी दिए ।

–नारायण अधिकारी

प्रकाशित : 12 July, 2021

प्रतिक्रिया दिनुहोस्