जर्मनीमा बाढीले जनजीवन अस्तव्यस्त, १९ जनाको मृत्यु
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । असार ३१, जर्मनीमा बुधबारदेखि भएको भारी वर्षापछिको बाढीले जनजीवन अस्तव्यस्त भएको छ।
त्यस्तै वर्षाले कम्तिमा ६ वटा घर भत्किएका छन् भने अहिलेसम्म १९ जनाको मृत्यु भएको छ । मौसमविद्हरूले शुक्रबारसम्म भारी वर्षा हुने सम्भावना रहेको बताएका छ।