चीनमा फैलिएको मंकीपक्स भाइरसका कारण १ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । साउन ४, चीनमा फेरी मंकीपक्स भाइरस फैलिएको छ ।

कोराना भाइरसको महामारीकाबीच चीनमा फैलिएको मंकीपक्स भाइरसका कारण १ जनाको मृत्यु भएको छ ।

चीनको बेइजिङ स्थित अस्पतालमा उपचाररत १ पशु चिकित्सकको मंकीपक्सका कारण मृत्यु भएको हो ।

केही समय अघि मरेको बाँदरलाई गाड्ने क्रममा बान्ता हुने र टाउको दुख्ने लक्षण देखा परेपछी उहाँलाई मंकीपक्स भएको पुष्टी भएको थियो ।

 

प्रकाशित : 19 July, 2021

प्रतिक्रिया दिनुहोस्