उपत्यकाको फोहोर अस्तव्यस्त (फोटो फिचर)

काठमाडौं । साउन ५, काठमाडौं उपत्यकाको फोहोर एक सातादेखि उठ्न सकेको छैन।
फोहोरको दुर्गन्धले सडकमा हिड्डुल गर्ने सर्वसाधारण भने आक्रान्त भएका छन् तर पनि काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापन गर्न सकेको छैन।

प्रकाशित : 20 July, 2021